Wed, 24 April, 2024

Community score card notice

सामुदायिक अंकपत्र अध्ययन सम्बन्धि सूचना

(प्रकाशित मितिः २०७५ असार ६ गते)

यस खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल -फेडवासन) ले खानेपानी तथा सरसफाइ क्षेत्रमा पारदर्शिता, जवाफदेहिता तथा सहभागिता अभिबृद्धिका लागि संचालन गरिरहेको खानेपानी तथा सरसफाइ क्षेत्रमा सुशासन कार्यक्रम अन्तर्गत कैलाली जिल्लास्थित एक साना सहरी आयोजनामा परामर्शदाता मार्फत सामुदायिक अंकपत्र (community score card) अध्ययन गर्नुपर्ने भएकोले इच्छुक योग्य परामर्शदाताहरुबाट २०७५ साल असार १३ गते भित्र आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्नुहुन सूचित गरिन्छ ।

Detailed ToR डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल

केन्द्रिय कार्यालय

जेसीस मार्ग, थापाथली, काठमाडौं

फोन नं: ४२४९७२०,पोष्ट बक्स नं: १९९८०

info@fedwasun.org

वेभसाइट www.fedwasun.org/notice